१८ औं गैरआवासीय नेपाली दिवस (फोटो फिचर)

लण्डन । मिति ११ अक्टोवर २०२१ का दिन विविध कार्यक्रमहरुको आयोजना गरि १८ औं गैरआवासीय नेपाली दिवस सम्पन्न भएको छ।स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाईएको छ। विगतमा झै यस अवसरमा आज स्वयंम्भू र पशुपतिमा पुजा आजा कार्यक्रम गरियो।यस कार्यक्रममा संघका अध्यक्ष लगायत संरक्षकहरु, सल्लाहकारहरु, पदाधिकारीहरु,विभिन्न मुलुकबाट आउनु भएका पदाधिकारी तथा सदस्यहरुको … Continue reading १८ औं गैरआवासीय नेपाली दिवस (फोटो फिचर)